एमालेबाट कृष्ण थापा र मञ्जु गुरुङले उम्मेदवारी दर्ता गराए

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
pokhara mayor1650875993

पाेखरा । पाेखरा महानगर पालिकाकाे मेयर र उपमेयरका लागि एमालेका कृष्णबहादुर थापा र मञ्जु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बाजागाजा सहित पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width