पोखरा हिमालयनमा अशोक

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७९
lions

पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयन लायन वर्ष २०२२÷२३ को अध्यक्षमा अशोक गुरुङ चयन भएका छन् ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद द्वा, प्रथम उपाध्यक्ष नवीन नापित, द्वितीय उपाध्यक्ष विष्णुमान कायस्थ, सचिव इ. पूर्णबहादुर गुरुङ, कोषाध्यक्ष कविन्द्र पालिखे, क्लब एडमिसटेटर विनोद द्वा, मेम्बरसीप चेयरपर्सन विजयकुमार रञ्जित, एलसिआइएफ कोअर्डिनेटर भूषणनारायण श्रेष्ठ, क्लब सर्भिस चेयरपर्सन डा. तेजबहादुर गुरुङ, क्लब मार्केटिङ तथा कम्युनिकेसन चेयरपर्सन राजकुमार श्रेष्ठ चयन भए । सल्लाहकारमा संस्थापक अध्यक्ष एमजेएफ दिनेशशंकर पालिखे, पूर्व अध्यक्ष देवीप्रसाद गुरुङ, पूर्व अध्यक्ष दिनेशराज शाक्य चयन भए ।

निवर्तमान अध्यक्ष दिनेशराज शाक्यको संयोजकत्वमा निर्वाचन कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सवमा विज्ञ–कृषक अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । माटो स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव…
  • गण्डकी बोर्डिङ व्यवस्थापनमा ३ मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । गण्डकी बोर्डिङस्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान अध्यक्ष…
  • मगर संघको भित्तोपात्रो विमोचन

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल मगर संघ महानगर समिति आयोजनामा नयाँ वर्ष–२०८१ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सो अवसरमा संघद्वारा…
  • बृहत फेदीखोलाको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्थाले प्रकाशन गरेको भित्तेपात्रो लोकार्पण…
  • फेवातालमा खसेकी महिलाको उद्धार

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ । बिहीबार दिउँसो साढे २ बजेतिर…

hero news full width

trending post

ट्रेन्डिङ्ग