पोखरा हिमालयनमा अशोक

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७९
lions

पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयन लायन वर्ष २०२२÷२३ को अध्यक्षमा अशोक गुरुङ चयन भएका छन् ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद द्वा, प्रथम उपाध्यक्ष नवीन नापित, द्वितीय उपाध्यक्ष विष्णुमान कायस्थ, सचिव इ. पूर्णबहादुर गुरुङ, कोषाध्यक्ष कविन्द्र पालिखे, क्लब एडमिसटेटर विनोद द्वा, मेम्बरसीप चेयरपर्सन विजयकुमार रञ्जित, एलसिआइएफ कोअर्डिनेटर भूषणनारायण श्रेष्ठ, क्लब सर्भिस चेयरपर्सन डा. तेजबहादुर गुरुङ, क्लब मार्केटिङ तथा कम्युनिकेसन चेयरपर्सन राजकुमार श्रेष्ठ चयन भए । सल्लाहकारमा संस्थापक अध्यक्ष एमजेएफ दिनेशशंकर पालिखे, पूर्व अध्यक्ष देवीप्रसाद गुरुङ, पूर्व अध्यक्ष दिनेशराज शाक्य चयन भए ।

निवर्तमान अध्यक्ष दिनेशराज शाक्यको संयोजकत्वमा निर्वाचन कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width