लेखनाथ उद्योग वाणिज्य संघको राहत रकम वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
Leknath chambersd

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई दैवी प्रकोप लगायत विपत्तीमा नगद सहयोग गर्दै आएको छ ।

यसैक्रममा संघका साधारण सदस्य शिशुवा किराना पसलका संचालक हर्कबहादुर श्रेष्ठको ७६ वर्षको उमेरमा गत चैत २८ मा भएको निधनप्रति संघले उनको परिवारका सदस्यलाई ५० हजार गरेको छ । संघका अध्यक्ष छत्रधर आत्रेय र पूर्व अध्यक्ष बावुराम गिरीले मृतकका श्रीमती सन्तकुमारी श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width