सकियो शुक्लागण्डकी महोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९

खैरेनीटार । शुक्लागण्डकी महोत्सव २ करोड २९ लाख ३० हजारको आर्थिक कारोबारसहित सकिएको छ । महोत्सव गत चैत २४ देखि वैशाख ५ सम्म चलेको थियो । गते कार्यक्रममा पूर्व वन मन्त्री शंकर भण्डारीले शुक्लागण्डकी महोत्सवले तनहुँको विविधतालाई संरक्षण गरेकोमा प्रशंसा गरे ।

महोत्सवका प्रवक्ता हरिबहादुर थापाका अनुसार महोत्सव १ लाख १६ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width