पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरको प्रमुख पद कांग्रेसलाई नै चाहिने जनाएको छ ।
सचिवद्वय गणेशबहादुर थापा र टुबराज बास्तोलाले सोमबार विज्ञप्ति जारी गरी कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरुसमेत नेतृत्व लिन सक्ने अवस्था रहेको जनाएका छन् ।
गठबन्धनमा रहेका दलहरुले आफ्नो हैसियत भन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएको उनीहरुको आरोप छ । कांग्रेसका उम्मेदवार घोषणा गर्न महानगर समितिले माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१