पोखरा । मानवसेवा आश्रम शाखा कार्यालय पोखरालाई पोखरा महानगरपालिका वडा नं २ को कार्यालयले आश्रममा फर्निचर खरिदका लागि ५० हजार सहयोग गरेको छ । सहयोग रकम वडाध्यक्ष रामेश्वर मल्लले मानवसेवा आश्रमका अभियन्ता सदिस पुनलाई हस्तान्तरण गरे ।
मानवसेवा आश्रमले ७ वटै प्रदेश १९ जिल्ला र २७ वटा सेवा केन्द्रमा हाल १ हजार ५ सय ५० जना सहयोगापेक्षी सडक मानवहरुको पालन पोषण, औषधोपचार गर्दै आएको छ । परिवार भएका वा भेटिएकाहरुको पारिवारिक पुनर्मिलन, पुनस्र्थापना गर्दै आएको छ । गण्डकी प्रदेशमा बागलुङ, कास्की, लमजुङ र गोरखा गरी ४ वटा जिल्लामा सेवा सञ्चालन गरेको छ ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१