पहिलो पाइलाले पोखरा लिडरशिप समिट गर्ने

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
pahilo paila nepal

पोखरा । समाज सेवामा लागेका युवाहरुको संस्था पहिलो पाइला नेपालले पोखरामा युवा लक्षित नेतृत्व कार्यक्रम ‘पोखरा लिडरसिप समिट’ गर्ने भएको छ । बुधबार पोखरामा पहिलो पाइला नेपाल पोखरा शाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै युवा लक्षित कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

समिटमा सहभागी युवाका लागि विभिन्न १७ विषय राखिएको र जुन युवालाई जे बन्न मन छ त्यसका लागि संस्थाले कार्यक्रम तय गर्ने पहिलो पाइला नेपालले पोखरा शाखाका अध्यक्ष रञ्जित दनै जानकारी दिए ।

कार्यक्रममा पुर्व आइजिपी सर्वेन्द्र खनाल, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, अब्दुस मिया, गायिका समृद्धि राई, सुजिता बस्नेत र प्रकाश तिवारीको सहभागिता रहनेछ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width