पहिलो पाइलाले पोखरा लिडरशिप समिट गर्ने

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
pahilo paila nepal

पोखरा । समाज सेवामा लागेका युवाहरुको संस्था पहिलो पाइला नेपालले पोखरामा युवा लक्षित नेतृत्व कार्यक्रम ‘पोखरा लिडरसिप समिट’ गर्ने भएको छ । बुधबार पोखरामा पहिलो पाइला नेपाल पोखरा शाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै युवा लक्षित कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

समिटमा सहभागी युवाका लागि विभिन्न १७ विषय राखिएको र जुन युवालाई जे बन्न मन छ त्यसका लागि संस्थाले कार्यक्रम तय गर्ने पहिलो पाइला नेपालले पोखरा शाखाका अध्यक्ष रञ्जित दनै जानकारी दिए ।

कार्यक्रममा पुर्व आइजिपी सर्वेन्द्र खनाल, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, अब्दुस मिया, गायिका समृद्धि राई, सुजिता बस्नेत र प्रकाश तिवारीको सहभागिता रहनेछ ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width