पोखरा । लिकंन युनिभर्सिटी, कलेज मलेसियाअन्तर्गतका ११ कलेजको दीक्षान्त समारोह भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा भएको समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरु दीक्षित भएका थिए ।
लिकंन युनिभर्सिटी, कलेज मलेसियाको दीक्षान्त समारोहमा पोखरा लिंकन इन्टरनेसनल कलेजका २०१५ र २०१६ इन्टेकका बिबिए र बिएचएमका १ सय ४७ छात्र छात्राहरु स्नातक तह सफलतापूर्वक उत्तीर्ण भई दीक्षित भएका हुन् । लिंकन युनिभर्सिटी कलेजका प्रेसिडेन्ट प्राडा. अमिया भौमिकको अध्यक्षतामा भएको समारोहमा प्रो चान्सलर दातुक डाक्टर हज्जा बिबी फेलिरना अब्दुल्लाहले दीक्षित विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
पोखरा लिंकन कलेजबाट ३ सय २९ विद्यार्थी स्नातक तह उत्तीर्ण भई विभिन्न पेसा व्यवसाय र उच्च शिक्षामा संलग्न रहेको कलेजले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१