पोखरा लिंकन कलेजका विद्यार्थी दीक्षित

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
Linkang

पोखरा । लिकंन युनिभर्सिटी, कलेज मलेसियाअन्तर्गतका ११ कलेजको दीक्षान्त समारोह भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा भएको समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरु दीक्षित भएका थिए ।

लिकंन युनिभर्सिटी, कलेज मलेसियाको दीक्षान्त समारोहमा पोखरा लिंकन इन्टरनेसनल कलेजका २०१५ र २०१६ इन्टेकका बिबिए र बिएचएमका १ सय ४७ छात्र छात्राहरु स्नातक तह सफलतापूर्वक उत्तीर्ण भई दीक्षित भएका हुन् । लिंकन युनिभर्सिटी कलेजका प्रेसिडेन्ट प्राडा. अमिया भौमिकको अध्यक्षतामा भएको समारोहमा प्रो चान्सलर दातुक डाक्टर हज्जा बिबी फेलिरना अब्दुल्लाहले दीक्षित विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

पोखरा लिंकन कलेजबाट ३ सय २९ विद्यार्थी स्नातक तह उत्तीर्ण भई विभिन्न पेसा व्यवसाय र उच्च शिक्षामा संलग्न रहेको कलेजले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width