पोखरा । पहिलो पाइला नेपाल पोखरा शाखाले फेवाताल किनार ड्यामसाइडमा सरसफाइ गरेको छ । होलिको दिन गरिएको सरसफाइमा फेवातालबाट करिब ५० बोरा फोहोर निकालिएको थियो ।
उनीहरुले त्यहाँबाट बोत्तल, प्लास्टिक लगायत विभिन्न फोहोर निकालेका थिए । संस्थाका अध्यक्ष रञ्जित दनैका अनुसार होटेल व्यबसाय गर्नेहरुले नै दैनिक रुपमा फोहोर फालेको भेटिएको छ ।
फेवाताल पोखराको पहिचान भएकोले यसको नियमित सरसफाइ हुनुपर्ने उनीहरुको जोड छ । यसलाई संरक्षण गर्न सकिएमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा यसले सघाउ पु¥याउने सरसफाइ अभियन्ताको विश्वास छ ।
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१
Related News
सम्बन्धित समाचार
रचनाले नचाइन् पोखरेली
निर्माण व्यवसायीले बुझाए ज्ञापन
चिसापानी एकता समाजको भेटघाट
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१