पहिलो पाइला नेपालको सरसफाइ

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
paila~shyamala 1

पोखरा । पहिलो पाइला नेपाल पोखरा शाखाले फेवाताल किनार ड्यामसाइडमा सरसफाइ गरेको छ । होलिको दिन गरिएको सरसफाइमा फेवातालबाट करिब ५० बोरा फोहोर निकालिएको थियो ।
उनीहरुले त्यहाँबाट बोत्तल, प्लास्टिक लगायत विभिन्न फोहोर निकालेका थिए । संस्थाका अध्यक्ष रञ्जित दनैका अनुसार होटेल व्यबसाय गर्नेहरुले नै दैनिक रुपमा फोहोर फालेको भेटिएको छ ।
फेवाताल पोखराको पहिचान भएकोले यसको नियमित सरसफाइ हुनुपर्ने उनीहरुको जोड छ । यसलाई संरक्षण गर्न सकिएमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा यसले सघाउ पु¥याउने सरसफाइ अभियन्ताको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सवमा विज्ञ–कृषक अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । माटो स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव…
  • गण्डकी बोर्डिङ व्यवस्थापनमा ३ मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । गण्डकी बोर्डिङस्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान अध्यक्ष…
  • मगर संघको भित्तोपात्रो विमोचन

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल मगर संघ महानगर समिति आयोजनामा नयाँ वर्ष–२०८१ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सो अवसरमा संघद्वारा…
  • बृहत फेदीखोलाको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्थाले प्रकाशन गरेको भित्तेपात्रो लोकार्पण…
  • फेवातालमा खसेकी महिलाको उद्धार

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ । बिहीबार दिउँसो साढे २ बजेतिर…

hero news full width

trending post

ट्रेन्डिङ्ग