गोपालधाममा प्रवचन

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८

पोखरा । पोखरा १८ लक्ष्मीधारास्थित गोपाल सेवा केन्द्र (गोपालधाम) जगत्गुरु आश्रममा आध्यात्मिक प्रवचन हुने भएको छ ।
आश्रममा नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यबाट वेदान्त दर्शनमा आधारित आध्यात्मिक प्रवचन हुने भएको हो ।
कार्यक्रम चैत ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने गोपाल सेवा केन्द्र पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…
  • पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि…

hero news full width