लेखनाथमा जेसिज नाइट हुने

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Jesis Night

लेखनाथ । लेखनाथ महोत्सव समापनको भोलिपल्ट चैत ८ गते मंगलबार लेखनाथ जेसिजको आयोजनामा लेखनाथ महोत्सव स्थल डाँडाको नाकमा सांगीतिक कार्यक्रम ‘पोखरा इन्टरनेट जेसिज नाइट–२०७८’ लाइभ कन्सर्ट हुने भएको छ ।
स्थानीय व्यापारी एवं उद्यमीहरुको बजार प्रवद्र्धनमा टेवा पुर्‍याउने मुख्य उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्ड र छेवाङ लामाले आफ्ना चर्चित गीतहरु गाउनेछन् । एलिना रायमाझीको उत्कृष्ट नृत्य र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक रोशन अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width