लेखनाथमा जेसिज नाइट हुने

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Jesis Night

लेखनाथ । लेखनाथ महोत्सव समापनको भोलिपल्ट चैत ८ गते मंगलबार लेखनाथ जेसिजको आयोजनामा लेखनाथ महोत्सव स्थल डाँडाको नाकमा सांगीतिक कार्यक्रम ‘पोखरा इन्टरनेट जेसिज नाइट–२०७८’ लाइभ कन्सर्ट हुने भएको छ ।
स्थानीय व्यापारी एवं उद्यमीहरुको बजार प्रवद्र्धनमा टेवा पुर्‍याउने मुख्य उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्ड र छेवाङ लामाले आफ्ना चर्चित गीतहरु गाउनेछन् । एलिना रायमाझीको उत्कृष्ट नृत्य र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक रोशन अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width