निशुल्क कम्प्युटर तालिम

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
samjauta patras

पोखरा । महिला दलित समिति पोखरा ९ को आयोजनामा तथा पोखरा ९ को सहयोगमा दलित महिलालाई निशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु भएको छ । तालिममा बेसिक र एकाउन्टिङ प्याकेजका लागि वडा नं ९ का २० जना सहभागी हुनेछन् । कार्यक्रमको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे ।
कार्यक्रममा पोखरा ९ का अध्यक्ष रामराज लामिछाने, समाजसेवी उत्तम जोशी, क्यान महासंघ कास्कीका निवर्तमान अध्यक्ष युवराज पौडेल, वडा सदस्य राममाया मानन्धर र गीता चर्माकार लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष सपना विकको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष माया दर्जी र सञ्चालन सचिव रविना विकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width