पोखरा । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।
आहाराराको नयाँ विजेता टोली एपिएफका राजन प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए । सिताज् लाइफ स्टाइलअन्तर्गत अप्रिलाका म्यानेजर आशीष श्रेष्ठले सो स्कुटर राजनलाई हस्तान्तरण गरेका हुन् । प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले ब्लु बुक प्रदान गरे । पुरस्कार ग्रहणपछि राजनले प्रसन्नता व्यक्त गरे ।
पोखरा रंगशालामा गत माघ ६ देखि १५ सम्म चलेको प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एफिएफले सहभागिताको १६ वर्षपछि उपाधि चुमेको थियो।
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१
Related News
सम्बन्धित समाचार
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१