विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
lions chautari~

पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीले तनहँुको शुक्लागण्डकी ४ मा रहेको अमरज्योति प्राथमिक विद्यालय खैरेनीटार ग्यासिङका विद्यार्थीलाई नगद, शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ ।
क्लबबाट हस्तान्तरण गरिएको ५० हजार नगद तलब भत्तामा खर्च गरिने विद्यायलका प्रअ कमला राना थापाले बताइन् । कार्यक्रममा लायन्स डिस्ट्रिक्ट चिफ एड्मिनिस्टेटर चण्डीप्रसाद अर्यालले सरकारी विद्यालयमा विद्यार्थीको अभावले सरकारको लगानी बालुवामा पानी भएकाले गुणस्तरीय शिक्षाका लागि जोड दिनुपर्ने बताए ।
कोचिप एड्भाइजर मोहनबाबु खडकाले विद्यार्थी संख्या र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए । संस्थाका अध्यक्ष शरदकुमार सापकोटा, कार्यक्रम संयोजक प्रजापति बास्तोला, चियर प्रसन बुद्धिबहादुर थापा, डिस्ट्रिक्ट सिनियर एड्भाइजर तेजबहादुर भट्टराई, सचिव रामचन्द्र अधिकारी, क्लस्टर प्रमुख सन्तोष घिमिरेलगायतले गुणस्तरीय शिक्षाबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width