विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
lions chautari~

पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीले तनहँुको शुक्लागण्डकी ४ मा रहेको अमरज्योति प्राथमिक विद्यालय खैरेनीटार ग्यासिङका विद्यार्थीलाई नगद, शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ ।
क्लबबाट हस्तान्तरण गरिएको ५० हजार नगद तलब भत्तामा खर्च गरिने विद्यायलका प्रअ कमला राना थापाले बताइन् । कार्यक्रममा लायन्स डिस्ट्रिक्ट चिफ एड्मिनिस्टेटर चण्डीप्रसाद अर्यालले सरकारी विद्यालयमा विद्यार्थीको अभावले सरकारको लगानी बालुवामा पानी भएकाले गुणस्तरीय शिक्षाका लागि जोड दिनुपर्ने बताए ।
कोचिप एड्भाइजर मोहनबाबु खडकाले विद्यार्थी संख्या र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए । संस्थाका अध्यक्ष शरदकुमार सापकोटा, कार्यक्रम संयोजक प्रजापति बास्तोला, चियर प्रसन बुद्धिबहादुर थापा, डिस्ट्रिक्ट सिनियर एड्भाइजर तेजबहादुर भट्टराई, सचिव रामचन्द्र अधिकारी, क्लस्टर प्रमुख सन्तोष घिमिरेलगायतले गुणस्तरीय शिक्षाबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width