हेमजा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की ३ ‘क’, माछापुच्छ्रे गाउँपालिका र वडा नं. ८ को संयुक्त कार्यालय खोराकोमुखमा उद्घाटन गरियो ।
कार्यालय उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’ले संगठन निर्माणका जुट्न कार्यकर्तालाई निर्देशन दिर्दै हिन्दु धर्म नेपालको सनातन भएको बताए । उनले त्यस अवसरमा एमसीसीको बिरोध पनि गरे ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य बरुणविक्रम राणा, स्याङजा उपाध्यक्ष झलबहादुर गुरुङ, नेता तीर्थराज सुवेदी, पूर्व जिल्ला सदस्य सेते गुरुङ (बिजुली), माछापुच्छ्रे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ लगायतले पनि भनाई राख्दै संगठन विस्तारमा जोड दिए ।
त्यस अवसरमा गाउँपालिका अन्र्तगत वडा नं. ४, ५, ६, ७, ८ र ९ को वडा कमिटि चयन पनि गरियो ।त्यस्तै विभिन्न पार्टी परित्याग गरी १३ जना राप्रपा प्रवेश गरे भने संक्रिय सदस्यता आवेदन पत्र फारम र साधारण सदस्यता पनि वितरण गरियो ।
पार्टी ३ ‘क’ का अध्यक्ष पूर्णबहादुर गुरुङ(जापान)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले स्वागत तथा ३ ‘क’ सदस्य विष्णु ढुङगानाले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१