अपांगता भएका ८० जना सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
help~

पोखरा । पर्वत बिहादी गाउँपालिकाका अपांगता भएका ८० जनालाई उपचारसहित सहायता उपकरण प्रदान गरिएको छ ।
आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखरा, अपांग उत्थान समाज पर्वत र विहादी गाउँपालिकाको सहयोग र समन्वयमा गाउँपालिका ६ वटा वडामा शिविर समेत भएको हो । २ दिनेसम्म सञ्चालित शिविरमा फिजियोथेरापी सेवा, ह्वील चियर, बैशाखी, सपोर्ट स्टिक हात र खुट्टाका सपोर्ट सामग्री प्रदान भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि भुषालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width