अख्तियारका कर्मचारीमा कोरोना

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७७
novel-coronavirus-where-to-find-information

पोखरा, ८ असोज । पोखरामा थप ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुष संक्रमित बनेका हुन् । तीमध्ये ४२ वर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका कर्मचारी हुन् । उनी केही दिन पहिले काठमाडौंबाट फर्केका थिए ।

अन्य २ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि आएको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।
यो सहित गण्डकीमा कुल संक्रमित संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड फेयरमा विद्यार्थीका प्रतिभा

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलले आयोजना गरेको अक्सफोर्ड फेयर २०८० सम्पन्न भएको छ । अक्सफोर्ड फेयरअन्तर्गत विद्यार्थीले सांस्कृतिक…
  • माउन्ट अन्नपूर्णको ४५ औं अभिभावक दिवस

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । माउण्ट अन्नपूर्ण माविमा ४५ औं अभिभावक दिवस मनाइएको छ । पर्यटन व्यवसायी, कर्ण सकारात्मक सोचका संस्थापक तथा लेखक…
  • ‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’   

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    काठमाडौं । : पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।…
  • नारायण रायमाझीलाई अलीमियाँ सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा स्थापित अलीमियाँ लोकवाङ्मय सम्मान पुरस्कार लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने…
  • बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक   

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    गलकोट ।  तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका…

hero news full width