साझा युवा संगठन गण्डकी प्रदेश समिति संयोजकमा राजन पन्थी

विनिता सुनार
असाेज ३, २०७७
rajan panthi

तस्वीरः राजन पन्थी फेसबुक पेजबाट

पोखरा, असार ३ । साझा युवा संगठनले राजन पन्थीको संयोजकत्वमा गण्डकी प्रदेश अन्तर्गत २९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।

शनिवार भर्चुअल कन्फ्रेन्स मार्फत प्रदेश समिति घोषणा गरेको हो । उक्त प्रदेश समिति सदस्यहरुमा तनहुँका हमिदा मियाँ, सन्देश अधिकारी, लमजुङका एनिका सापकोटा, आशिष श्रेष्ठ, चक्र थापा, यशोदा शर्मा, बाग्लुङका अमर रेग्मी, हरि चालिसे, स्याङ्जाका सुमन भट्टराई, युवराज ढकाल, पुर्ण वाग्ले, पर्वतका भिमलाल बस्याल, राजन भुषाल, कास्कीका अनुपा वाग्ले, ममता सुवेदी, मनिषा मगर, प्रतीक सुनार, रोशन सुनार, अनिष बास्तोला, गोर्खाका सुरज भुजेल, उपेन्द्र लामिछाने, असन ढकाल, दिपेन्द्र लामिछाने, नारायण ढकाल, असिम पोख्रेल, नवलपुरका शरद अर्याल, प्रतीक्षा पौडेल र म्याग्दीका थम प्रसाद आचार्य रहेका छन्।

प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको संयोजक पन्थीले बताए।

Related News

सम्बन्धित समाचार

  • मेश्रम वराह माविको हीरक जयन्ती

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको हीरक जयन्ती सुरु भएको छ । मंगलबार विद्यालयमा आयोजित एक समारोहबीच…
  • जिससका पदाधिकारीलाई तालिम

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समिति समन्वयमा जिससका पदाधिकारीलाई सकारात्मक सोचसम्बन्धी…
  • नेवा पत्रकारलाई समाचार लेखन तालिम

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका ९ को सहयोगमा समाचार लेखन सम्बन्धी आधारभूत तालिम भएको छ । मंगलबार…
  • मादीको चिप्लीमा शिवरात्रि मेला तयारी

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । कास्कीको मादी गाउँपालिका ६ चिप्लीस्थित सिद्ध युवा क्लबको आयोजनामा महाशिवरात्रि मेला हुने भएको छ । २०४४ सालमा स्थापित…
  • मुख्यमन्त्रीद्वारा प्रदेश प्रहरी कार्यालय निरीक्षण

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित…

hero news full width