पोखरा, १ असोज । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित फेला परेका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३२ सय नाघेको छ ।
प्रदेश स्वास्थ निर्देशनालय, पोखराले बिहीबार विज्ञप्तिमार्फत प्रदेशअन्तर्गत कास्कीका ४, गोरखा २, बागलुङ ४, नवलपुर १२, तनहुँ १ गरी कुल २३ जना थप संक्रमित फेला परेको पुष्टि गरेको हो ।
पोखरा वडा २० की २३ वर्षीया महिला, ९ का ३५ वर्षीय पुरुष, १५ का २९ वर्षीय पुरुष र १० की २० वर्षीया महिला छन् । तीमध्ये वडा १५ का पुरुष र बागलुङका ४ गरी ५ जना भारतबाट फर्किएर क्वारेन्टाइन बस्दै आएकोमा अन्य भने कन्ट्याक्ट् ट्रेसिङ आधारमा संक्रमित पहिचान भएको जनाइएको छ ।
प्रदेशमा योसहित कुल संक्रमित संख्या ३ हजार २ सय १ पुगेको छ । तीमध्ये ३१ जनाको मृत्यु भएकोमा १ हजार ९ सय ३५ जना निको भइ घर फर्केका छन् ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१