काठमाडौँ, २३ भदौ। पछिल्लो २४ घण्टामा मुलुकभर ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४८ हजार १३८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई दुई हजार २८७ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ३२ हजार ९६४ जनाले कोरोना जितेका छन् ।
कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ।
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
माघ २४, २०८१क्यान्सर दिवसमा स्वास्थ्य शिविर
माघ २४, २०८१रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
माघ २४, २०८१नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
माघ २४, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१सहाराका बालकहरुसँग जन्मदिन, नगद र खाद्यान्न सहयोग
माघ १८, २०८१पाल्पाली सहकारीमा २७ नयाँ सदस्यको स्वागत
माघ १९, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१
Related News
सम्बन्धित समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने
माघ १८, २०८१