महामारीबीच अधिवेशन

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७

बागलुङ । कोरोनाको कारण देश आक्रान्त बनिरहेको बेला सरकारले सभासम्मेलनमा रोक लगाए पनि पर्वतमा मानव संगठनबाटै नियम उल्लंघन भएको छ ।

सरकारले मानिसको भीड हुने किसिमका सबैखाले सभा, सम्मेलन, भोज र भेलामा रोक लगाएको भएपनि नेपाल मानव अधिकार संगठन पर्वतले अधिवेशन गरेको हो ।

पर्वतका अधिकारकर्मीले होटलमा भेला गरी १६ औं साधारण सभा तथा ५ औंअधिवेशन गरेका हुन।

अध्यक्षको लागि सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानपछि ४१ मतका साथ माधव पौडेल विजयी भएका छन् ।
उनका प्रतिष्र्धिी केदारनाथ आचार्यले १० मत प्राप्त गरे । ५८ जना सदस्य रहेको संस्थाको शाखाको अधिवेशनमा ५१ मत खसेको थियो ।

सरकारले लकडाउनपछि १५ जनाभन्दा बढी भेला हुन तथा सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको बेला ५० भन्दा बढी भेला भएर चुनाव गरेको पाइएको हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width