महामारीबीच अधिवेशन

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७

बागलुङ । कोरोनाको कारण देश आक्रान्त बनिरहेको बेला सरकारले सभासम्मेलनमा रोक लगाए पनि पर्वतमा मानव संगठनबाटै नियम उल्लंघन भएको छ ।

सरकारले मानिसको भीड हुने किसिमका सबैखाले सभा, सम्मेलन, भोज र भेलामा रोक लगाएको भएपनि नेपाल मानव अधिकार संगठन पर्वतले अधिवेशन गरेको हो ।

पर्वतका अधिकारकर्मीले होटलमा भेला गरी १६ औं साधारण सभा तथा ५ औंअधिवेशन गरेका हुन।

अध्यक्षको लागि सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानपछि ४१ मतका साथ माधव पौडेल विजयी भएका छन् ।
उनका प्रतिष्र्धिी केदारनाथ आचार्यले १० मत प्राप्त गरे । ५८ जना सदस्य रहेको संस्थाको शाखाको अधिवेशनमा ५१ मत खसेको थियो ।

सरकारले लकडाउनपछि १५ जनाभन्दा बढी भेला हुन तथा सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको बेला ५० भन्दा बढी भेला भएर चुनाव गरेको पाइएको हो ।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड फेयरमा विद्यार्थीका प्रतिभा

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलले आयोजना गरेको अक्सफोर्ड फेयर २०८० सम्पन्न भएको छ । अक्सफोर्ड फेयरअन्तर्गत विद्यार्थीले सांस्कृतिक…
  • माउन्ट अन्नपूर्णको ४५ औं अभिभावक दिवस

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । माउण्ट अन्नपूर्ण माविमा ४५ औं अभिभावक दिवस मनाइएको छ । पर्यटन व्यवसायी, कर्ण सकारात्मक सोचका संस्थापक तथा लेखक…
  • ‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’   

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    काठमाडौं । : पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।…
  • नारायण रायमाझीलाई अलीमियाँ सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा स्थापित अलीमियाँ लोकवाङ्मय सम्मान पुरस्कार लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने…
  • बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक   

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    गलकोट ।  तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका…

hero news full width