निषेधाज्ञाको चाैथाैं दिन यस्तो देखियो पाेखरा (फोटोफिचर)

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७७
067A5285

पाेखराका सडक पूरै सुनसान छ भने बजार पनि पूर्ण रुपमा बन्द छन्। सडकमा अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेक अन्य चलेका छैनन्।

सडकमा सुरक्षाकर्मी भने उल्लेख्य देखिन्छन्। ठाँउ ठाँउमा चेक जाँचहरू गरिएकाे छ, केही सवारीसाधन प्रहरीले फर्काइदिएको छ।

माइकिङबाट सर्वसाधरणलाई भित्रै बस्न र घर बाहिर ननिस्कन आग्रह गरिएकाे छ।

तस्वीरहरूः दुर्गा प्रसाद पाैडेल/ आदर्श समाज

Related News

सम्बन्धित समाचार

  • पोयुसापलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० अर्पण गरिने भएको छ । भैरव सांस्कृतिक…
  • ५३ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका– १२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत…
  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…

hero news full width