पाल्पामा जिल्लामा पनि निषेधाज्ञा आदेश लागू

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७७
corona_1

पोखरा, ४ भदौ । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पाल्पा जिल्लामा पनि निषेधाज्ञा आदेश जारी गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बिहीबार सो आदेश जारी गर्दै भदौ ५ गते राति १२ बजेदेखि भदौ १२ गते १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द रहने जनाएका छन् ।

हेर्नुहोस् निषेधाज्ञा आदेश, के गर्न पाइने, के गर्न नपाइने ?

Related News

सम्बन्धित समाचार

  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…
  • इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । पोखरामा आयोजित इन्टरबटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ को उपाधि १/५ जिआरले जितेको छ । भारतीय दूतावास पेन्सन वितरण कार्यालय…
  • व्यवसायी र बैंकको सम्बन्ध बिग्रिएकोमा चिन्ता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । ‘ऋण लिएको भोलि पल्टदेखि बैंक र ऋणीको सम्बन्ध बिग्रन्छ,’ पर्यटन व्यावसायी गणेशबहादुर थापाले बुधबारको एक कार्यक्रममा चिन्ता व्यक्त…
  • गण्डकीको हिउँदे अधिवेशन सुरु

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि…
  • प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट…

hero news full width