‘बुद्ध विशाल बजार सिल छैन’

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७७
bishal-bazzar

पोखरा । पोखराको बुद्ध विशाल बजारमा कोरोना संक्रमित देखिएपछि सिल गरिएको भन्ने समाचारप्रति बुद्ध विशाल बजार ब्यापारिक एशोसिएसनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएसन अध्यक्ष केशव खत्रीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमित दम्पती पोखरा ९ का वासिन्दा रहेको र उहाँहरु वडाको निगरानीमा एक हप्तादेखि नै होम क्वारेन्टिन बस्दै आउनुभएको हो । मानिसको बढी मानिसहरु भीडभाड हुने स्थानहरु उच्च सावधानी अपनाउनुपर्ने भएको हुँदा पोखरामा निषेधाज्ञाको अघिल्लो दिनदेखि नै पोखरा वडा ४ को आग्रह र व्यवसायी साथीहरुको सल्लाहमा स्वतःस्फूर्त व्यापारिक सटरहरु बन्द गरिएको हो । विशाल बजार क्षेत्रलाई सिल गरिएको भन्ने समाचारमा कुनै सत्यता छैन ।’

खत्रीका अनुसार विश्वभर महामारीरुपमा देखिएको कोरोना भाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई आग्रह गर्दै एशोसिएसनले विशाल बजारका सम्पूर्ण शौचालयमा ह्याण्डवास, मुख्य गेटमा हात धुने, ज्वरो नाप्ने, माक्स लगाउने, सेनेटाइजर लगाउने व्यवस्था गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width