राष्ट्रकवि घिमिरेको निधन

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७७
madhav ghimire

पोखरा, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन भएको छ ।

आफ्नै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको परिवारजनले जनायो ।

घिमिरेको जन्म लमजुङको पुस्तुनमा विसं. १९७६ असोज ७ मा भएको थियो ।

उनी नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय मानिन्छन् । नेपाली साहित्यको आधुनिककालमा उनको महत्वपूर्ण योगदान रहेको पाइन्छ ।

Related News

सम्बन्धित समाचार

  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…
  • इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । पोखरामा आयोजित इन्टरबटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ को उपाधि १/५ जिआरले जितेको छ । भारतीय दूतावास पेन्सन वितरण कार्यालय…
  • व्यवसायी र बैंकको सम्बन्ध बिग्रिएकोमा चिन्ता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । ‘ऋण लिएको भोलि पल्टदेखि बैंक र ऋणीको सम्बन्ध बिग्रन्छ,’ पर्यटन व्यावसायी गणेशबहादुर थापाले बुधबारको एक कार्यक्रममा चिन्ता व्यक्त…
  • गण्डकीको हिउँदे अधिवेशन सुरु

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि…
  • प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट…

hero news full width