केयर बालगृहबाट बालबालिकाको उद्धार

रासस
श्रावण २२, २०७७
care child home

काठमाडौँ, २१ साउन । काठमाडौँको कपनस्थित केयर बाल गृहबाट आज ११ बालबालिकाको उद्धार गरिएको छ ।

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि आज बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो । अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिईन् ।

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो । विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मी आदर्शको स्वर्ण महोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    लेखनाथ । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्दति जोगाउनुपर्नेमा जोड दिएका छन् । लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवअन्तर्गत दोस्रो…
  • मिर्गौला पीडितलाई आर्थिक सहयोग

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । मिर्गौला पीडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम घर भइ हाल पोखरा ६ बस्दै…
  • सूर्यतारा नेकोस खेल महोत्सव हुने

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी र सूर्यतारा क्लबको संयुक्त आयोजनामा पोखरामा खेल महोत्सव हुने भएको छ । चैत…
  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…

hero news full width