प्रहरीले बरामद गर्‍यो १५ किलो सुन !

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७७

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृत अनुसार बरामद गरिएको पहेंलो पोकोमा केही परिणाम सुन र अन्य सुनजस्तो धातु रहेको छ । सोको परीक्षणको लागि पठाइएको छ ।

उनका अनुसार सुनको पोको भेटिएको हो, सुन छाडेर भागेहरुको खोजीकार्य जारी छ । प्रहरीले २ थान पेस्तोल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि…
  • उपकार सहकारीको वार्षिकोत्सवमा सहयोग

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा ६ मा स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकलाई सहयोग गरी…
  • वडा १५ मा बृहत् खेलकुद समापन

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा वडा १५ मा ४ दिनसम्म चलेको तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । विजयीलाई पोखरा महानगरपालिकाकी…
  • लाटोकोसेरो संरक्षणमा सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । प्रकृतिका साथीहरुको आयोजनामा पोखरा–२३, वाम्दीस्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर जारी छ । मुसा खाएर अन्नबाली जोगाउन…

hero news full width