पोखरा, २८ असार । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जन्यन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न् कार्यक्रमका साथ मनाइँदैछ ।
यसै उपलक्ष्यमा भानु बाङ्मय प्रतिष्ठानले पोखरा–११ फूलवारी स्थित भानु प्रतिमा स्थल पार्कमा सोमबार बिहान बिशेष कार्यक्रम गर्ने भएको छ । भानु जन्मेको २०८ औं जन्मजयन्तीको अवसरमा पोखरा–११ फूलवारीमा उनकाे पूर्णकदको प्रतिमा निर्माण भएको हाे ।
आदिकवि भानुभक्तद्वारा अनुदित कृति रामायण लोकप्रसिद्ध रहेको छ । यसैगरी बधुशिक्षा लगायत फूटकर कृतिहरु पनि नेपाली जिब्रोमा जीवित छन् । हरेक वर्ष उनको जन्म असार २९ लाई भानु जयन्तीको रुपमा मनाइँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१