काठमाण्डौ, १८ असार । मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो।
मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने एक मन्त्रीले जानकारी दिए । मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ।
पोखराका मेयर–उपमेयर विदेश, वडाध्यक्षलाई कार्यवाहक
कार्तिक २१, २०८१दीपक मनाङेलाई ५ वर्ष जेल सजाय : सांसद पद नरहने
कार्तिक २१, २०८१कोरलामा खानेपानी र शौचालयको अभाव
कार्तिक १९, २०८१गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
कार्तिक १५, २०८१तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान
कार्तिक १४, २०८१लक्ष्मी सनराइज र मणिपालबीच सम्झौता
कार्तिक १४, २०८१भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
कार्तिक १४, २०८१तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री
कार्तिक १४, २०८१
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको कार्यपालिकाको निर्णय खारेजीको माग गर्दै एमाले आन्दोलित
दीपक मनाङेलाई ५ वर्ष जेल सजाय : सांसद पद नरहने
आजदेखि छठ पर्व सुरु
गण्डकीमा कहाँकहाँ घुम्ने ?
पोखरामा भाइटीका महोत्सव
hero news full width
मुख्य समाचार
मनाइँदै भाइटीका
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
कार्तिक १८, २०८१लोप हुँदै मखमली फूल’
कार्तिक १८, २०८१तिहारलाई लक्षित गरी एक लाखको फूल बिक्री
कार्तिक १८, २०८१तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कार्तिक १७, २०८१कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
कार्तिक १७, २०८१