पोखरा, १७ असार । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, लायन्स क्लब नर्सेस र लायन्स क्लब दृष्टिनेशनको संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन भएको छ ।
उक्त शिबिरमा युएसजी ब्लड सुगर र ब्लड पे्रसरका ३५ जनाको जाँच गरिएको थियो । उक्त अवसरमा लायन्स क्लब ३२५ बि १ का चिफ एडभाइजर ध्रुव श्रेष्ठ लायन वर्षको सुरुवातमा ३ वटा संस्थाले स्वास्थ्य शिविर गरी राम्रो काम गरेको बताए । सो अवसरमा लायन्स क्लब दृष्टिनेशनका अध्यक्ष डा.अमिर नागिला, लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष डा. गोपीलाल श्रेष्ठ, लायन्स क्लब नर्सेसका अध्यक्ष मिना थापाले आफ्नो भनाई राखेका थिए ।
उक्त कार्यक्रममा क्याबिनेट एडभाईजर यदुनाथ अधिकारी,एओजी दुधमान गुरुङ डिपार्टमेन्ट अफिसियर डम्मर सिंह गुरुङ रुद्र घले कृष्ण प्रसाद श्रेष्ठ डिष्टिक चियरपर्सन प्रदीप राजभण्डारी र क्लबका निर्देशकहरु योगराज पौडेल,सुरेशबहादुर श्रेष्ठ,रबिनसन्स प्रजू, अर्जुन पोखरेल, दिनेश तुलाचन र सल्लाहकार कृष्ण राजभण्डारी नारायण बाटाजुको उपस्थित रहेको सो स्वास्थ्य शिबिरका संयोजक डा.बसन्त ताम्राकार रहेका थिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
देवघाटमा मकर काव्य यामिनी
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
प्राडा पाठकको पदभार
नागीधार महोत्सव तयारी पूरा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१