ब्लड क्यान्सर पीडित युवालाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
असार २, २०७७
20200616_091126

तस्वीर– दामोदर आचार्य आदर्श/ समाज

पोखरा, २ असार । नेपाली काङग्रेस वडा कार्य समिति पोखरा–११ ले काहूँ निवासी ब्लड क्यान्सर रोग पीडित २१ वर्षीय विनोद परियारलाई आर्थिक सहयोग गरेको छ ।

समितिले उनलाई मंगलवार २८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो । समितिका क्षेत्रीय सभापति माधवप्रसाद बास्तला ’मधु’ र ईकाई सभापति बोधराज घिमिरे लगायतले उक्त रकम हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्वतन्त्र प्रेस जगत्मा हस्तक्षेपको काम भइरहेको छ : महामन्त्री लामिछाने

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगत्मा हस्तक्षेपको काम भइरहेको बताएका छन् । नेपाल प्रेस…
  • जल्धारे टोलविकासमा महेन्द्र

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । जल्धारे टोल विकास सस्थाकाको १० औ साधारणसभा तथा सातौ अधिबेशनबाट दोस्रो कार्यकालका लागि महेन्द्र ढुंगाना अध्यक्षमा निर्वाचित भएका…
  • पञ्चासेमा प्रदेश प्रमुख

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उनले पारिस्थितिकीय…
  • कहिले बन्छ कोरला नाकामा पूर्वाधार ?

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी। उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको…
  • पोखरा आदर्शमा शान्ति शिक्षा

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा शान्ति शिक्षा कार्यक्रम आइतबार सम्पन्न भयो । शान्ति शिक्षा कार्यक्रमका संयोजक…

hero news full width