डा. सिग्देललाई पितृशोक

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Late badri sigdel

पोखरा ।वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बृहस्पति सिग्देललाई पितृशोक परेको छ ।

उनका पिता बद्री सिग्देलको ६७ वर्षको उमेरमा आइतबार राति १२ः५५ मा हृदयघातका कारण गण्डकी मेडिकल कलेज, नयाँबजारमा निधन भएको हो।

स्वर्गीय सिग्देलको आइतबार बिहान सेती किनार रामघाटमा अन्येष्टि गरियो । उनका श्रीमती, ३ छोरा, १ छोरी र नातिनातिना छन् । सिग्देल परिवार हाल पोखरा १५, नयाँगाउँमा बस्दै आएको छ ।

स्व. सिग्देलका जेठा छोरा सहप्राध्यापक डा. बृहस्पति सिग्देल गण्डकी मेडिकल कलेजमाका एमबीबीएस क्लीनिकल प्रोग्रामका को–अर्डिनेटर र नाक कान घाँटी विभाग प्रमुख छन् । उनी मेट्रसिटी हस्पिटलमा समेत नाक, कान घाटी सर्जनका रुपमा कार्यरत छन् ।

यस्तै, माहिला छोरा औषधि व्यवसायी छन् भने कान्छा क्यानाडा छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width