रुपन्देहीमा थप दुई कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
virus upward trend

बुटवल, २८ जेठ । रूपन्देहीमा थप २ जनामा कोभिड १९ संक्रर्मण पुष्टि भएको छ ।

जस मध्ये रोहिणी गाउँपालिका स्थित क्वारेन्टाईनमा रहेका वडा नं १ का १९ वर्षीय र वडा नं २ का २० वर्षीय पुरूष छन् । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

यो संगै रूपन्देहीमा संक्रमितको संख्या १४५ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width