कपिलबस्तुमा ४ जना कोरोना संक्रमित पुष्टि

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
corona

पोखरा । कपिलबस्तुमा ४ जना नयाँ संक्रमित भेटिएका छन् । मायादेवी गाउँपालिका ४ का ३ जना र ३ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको हो । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधानिकताको टुंगो आज

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्चमा दायर रिटको पेसी मंगलबारका लागि तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले…
  • चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती अवसरमा कास्की शाखाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले भने…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • हेमजामा हिले महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा स्थानीय देवीस्थान टोलमा यही असार १५ गते चांैथो हिले महोत्सव हुने भएको छ…
  • नेपालमा आइडलमा सलोमी गुरुङ जिताउन अभियान

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट ८ मा परेकी पोखराकी गायिका गायिका सलोमी गुरुङलाई विजेता बनाउन…

hero news full width