हेमजा, ५ जेठ ।हेमजा स्वास्थ्य चौकीद्वारा संचालित नियमित खोप कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।पहिलो दिन स्वास्थ्य चौकी भवन साझा चोकमा कार्यक्रम गरिएको हो ।
जुन अनलाइन डाटा इन्ट्री प्रणालीद्वारा सम्पन्न गरियो।त्यस्तै सोमवार(आज) लामाचौतारामा कार्यक्रम जारी छ भने मंगलवार सुइखेत खोपकेन्द्रमा संचालन हुने जनाइएको छ। त्यसैगरी पोखरा–१३ आर्वाको आदर्श टोलमा समेत सोमवार नियमित खोप संचालनमा आएको छ ।कोरोना भाइरस संक्रमणको जोखिमले जारी लकडाउनका कारण गत महिना सो कार्यक्रम प्रभावित भएको थियो ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१