एक वर्षपछि धकेलियो इटलीमा हुने युरोपियन रोड साइक्लिङ च्याम्पियनसीप

एजेन्सी
वैशाख २१, २०७७
European Road Cycling Championship

इटलीमा हुने रोड साइक्लिङ च्याम्पियनसीप एक वर्र्षपछि धकेलिएको छ ।

कोरोना भाइरसको महामारीको कारण इटालीमा हुने भनिएको युरोपियन रोड साइक्लिङ च्याम्पियनसीप एक वर्षका लागि पछि सरेको हो । आगामी सेप्टेम्बरको ९ देखि १३ सम्म इटालीको ट्रेनटिनो प्रदेशमा हुने तय भएको च्याम्पियनसीप २०२१ का लागि सारिएको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै सबै पक्षसँगको छलफलपछि च्याम्पियसीप स्थगित गरेको युरोपियन साइक्लिङ युनियन युइसीले जनाएको छ । स्थगित च्याम्पियनसीप सेप्टेम्बर १ देखि ५ वा ८ देखि १२ मा गरिने युनियनले जनाएको छ । अबको केही महिनामा सन् २०२१ को क्यालेन्डर सार्वजनिक गर्ने युइसीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टिमरमा बुद्धिचाल प्रतियोगिता !

    आदर्श समाज सम्वाददाता जेठ १२, २०८१
    स्याङ्जा । कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर) मा शनिबारदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी…
  • सेमेस्टरस्तरीय कप फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय आयोजनामा विभिन्न सेमेस्टरका विद्यार्थीको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा–२६ स्थित ब्ल्याक होल…
  • क्रिकेटमा टिम वाराहीको जित

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता–२०८१ टिम वाराही विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघ…
  • न्यायिक समिति उत्कृष्ट भएको दाबी

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको दाबी गरेका छन् ।…
  • फिस्टेल एसइई कपमा फिस्टेल र भद्रकाली च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । फिस्टेल एकेडेमी मावि, बिरौटाद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड…

hero news full width

trending post

ट्रेन्डिङ्ग