बागलुङ, १५ बैशाख । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-९ बलघासाका १५ वर्षीय किशोरको जुम्रा मार्ने विषादी खादा मृत्यु भएको छ ।
सोमबार विहान जुम्रा मार्न प्रयोग हुने नुहान नामक विषादी सेवन गर्दा कुल बहादुर थापाका छोरा विशाल थापाको मृत्यु भएको हो ।
विषादी सेवन गरि विरामी परेका थापालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याईएको थियो ।
उनको अस्पतालमै मृत्यु भएको हो । विषादी सेवन गर्नुको कारण नखुलेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए।
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
पौष २९, २०८१हाइकर्स क्लबको साधारणसभामा सम्मान
पौष २९, २०८१‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’
पौष २९, २०८१फेवातालको आकार बढ्यो, १०८५ पिलर गाड्ने तयारी
पौष २३, २०८१युनाइटेड क्लब : चौरमा जन्मिएर निरन्तर समाजसेवा
पौष २५, २०८१
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१