अमेरिकाको मलायन चार बाघमा कोरोना संक्रमण

एजेन्सी
वैशाख ११, २०७७
animals_hero_lions_0

न्यूयोर्क, ११ वैशाख । अमेरिकाको न्युयोक स्थित ब्रंक्स चिडियाघरमा यसै अप्रिल महिनाको सुरुवातमा एक मलाएन बाघमा कोरोना संक्रमण भएको थियो। हाल सोही चिडियाघरका थप चार बाघ र तीन अफ्रिकन सिंहमा कोरोनाको संक्रमण पुष्टि भएको अमेरिकाको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जानकारी दिएको छ।

बाघ र सिंहमा कोरोनाको लक्षण देखिन थालेपछि परीक्षण भएको थियो। नयाँ संक्रमित चार बाघमध्ये एक बाघमा भने कोरोनाको लक्षण देखिएको थिएन। चिडियाघरका कर्मचारीमा कोरोनाको संक्रमण भएपछि उनीबाटै जनावरमा कोरोना फैलिएको सीएनएनले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width