पोखरा, ७ वैशाख । नेपाली काँग्रेस कास्कीले कम्तिमा पनि एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै छ, १५ दिन लकडाउन गर्दा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसलाई तत्काल सुधार गरी कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग गर्दछौं।’
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, सामाजिक संघ संस्थाको सहभागितामा राहत वितरण गर्न भनिएको छ । सामाजिक संघ संस्थासहित सर्वदलिय सयन्त्रमार्फत् राहत वितरण गरौं, विज्ञप्तिमा भनिएको छ, न्युन रहेको राहतलाई बढाउन आवश्यक छ। विज्ञप्तिमा भनिएको छ ।
तथ्यांक संकलन गरी राहत व्यवस्थित र पारदर्शी गनुपर्ने देखिएको भन्दै विज्ञप्तिमा वडामा खाना खुवाउने व्यवस्था पनि अव्यवहारिक भएको जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय संकटमा रहेका बेला भूमि समस्या समाधान आयोगमा कार्यकर्ता नियुक्त गरेकोप्रति आपत्ति जनाएको छ ।सरकारको सम्पूर्ण शक्ति र स्रोत नै कोरोना विरुद्व लगाउनुपर्ने समयमा आफ्ना कार्यकर्तालाई सुविधा दिन यस्तो नियुक्त गरिएको भन्दै आचोलना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१