फाइल फाेटाे
काठमाण्डौ, २७ वैशाख । सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि अर्को कुनै वयक्ति पर्यटन मन्त्रीमा नियुक्त गरिएको छैन् ।
मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको बताए।
मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय खाली रहेको मन्त्रालयमा कहिले मन्त्री नियुक्त हुन्छन भन्ने प्रश्नमा प्रवक्ता बाँस्कोटाले भने, ‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हालेका छन् । भिजिट नेपाल २०२० लाई कुनै फरक पर्दन । पर्उटन राज्यमन्त्री छन् ।
Related News
सम्बन्धित समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
hero news full width
मुख्य समाचार
काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९म्याग्दीको मालिका वडा २ को अध्यक्षमा एमालेका बुढाथोकी विजयी
वैशाख ३१, २०७९पोखरा महानगरको मतगणना सुरु
वैशाख ३१, २०७९पर्वतका सबै तहमा मतगणना सुरु
वैशाख ३१, २०७९