पोखरा, १० फागुन | म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माणधिन निलगिरी हाईड्रो पावरको सडक निर्माण गर्ने क्रममा शुक्रवार दिउसो एक मजदुरको मृत्यु भएको छ ।
आईड्रोपावरको सडक निर्माण गर्ने क्रममा रोल्पा निवासी १९ बर्षीय तिलक घर्तीमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बलाष्ट्रिङ्को होल्ड सफा गर्ने क्रममा ९० मीटर तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ |
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
कर्माचार्य समाजमा बधाई तथा सम्मान
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९