सुनसान धनकुटा महोत्सव स्थल
सुनसान रहेको धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला महोत्सव स्थल । महोत्सवमा प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएका अनियन्त्रित भीडले किचेर गएराति ३० जना घाइते भएपछि महोत्सव स्थल सुनसान बनेको हो । तस्बिरः नारायणकुमार राई, रासस
Related News
सम्बन्धित समाचार
डरलाग्दो दुर्घटना :
मकैको खोस्टाबाट बनाइएका सामग्री
हुर्किंदै पुष्पा
मगरको थाली नाच
हुम्लामा हिमपात किसान खुशी