शीतलनगर टोलमा भरतराज

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७६
Sital-Nagar

पोखरा, २७ साउन । शीतलनगर टोल विकास संस्था पोखरा–१४ को अध्यक्षमा भरतराज कार्की चयन भएका छन् । शनिबार सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा सुशील रेग्मी, सचिवमा सुमित्रा अधिकारी घिमिरे, कोषाध्यक्षमा नरेन्द्रबाबु घिमिरे चयन भएका छन् । सदस्यहरुमा हर्कबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, खेमराज न्यौपाने, तुलबहादुर गुरुङ, अञ्जु कार्की, रिमा वि.क. र कृष्णमाया गिरी छन् ।

यसैबीच, शीतलनगर आमा समूहको अध्यक्षमा गंगा शर्मा केसी चयन भएकी छन् । शनिबार नै सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको उपाध्यक्षमा कमला गिरी, सचिवमा कविता कार्की, सहसचिवमा मधुमाया लामिछाने, कोषाध्यक्षमा सुशीला बानियाँ खत्री, सहकोषाध्यक्षमा तारा थापा चयन भएका छन् । सदस्यहरुमा कल्पना न्यौपाने, अमिता गुरुङ, संगीता अधिकारी, सपना गुरुङ, दुर्गा ठकुरी गुरुङ चयन भए । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width