पोखरा, १५ फागुन । प्रेम र कमेडीमा आधारित नेपाली फिल्म ‘सुश्री सम्पत्ति’ पोखराबाट शुभमुर्हूत गरिएको छ । विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मंगलबार उक्त फिल्मको शुभमुर्हूत गरिएको हो।
सम्पूर्ण छायांकन पोखरामा हुने र एउटा गीतमात्र भक्तपुरमा छायांकन गर्ने निर्माण पक्षले जनाएको छ। सलोन बस्नेत, सारा शेपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायत कलाकारको मुख्य अभिनय रहेको उक्त फिल्ममा पोखराका कलाकारलाई पनि समावेश गरिने भएको छ।
आगामी तिजको बेला पारेर रिलिज गर्ने बताइएको सुश्री सम्पत्तिमा नायिका प्रियङ्का कार्कीको समेत भूमिका छ।
फिल्म सुव्रत आचार्यको लेखन तथा निर्देशनमा बन्न लागेको हो ।
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९