पोखरा, २० माघ। खुद्रा तथा किराना व्यवसायी संघ कास्की अध्यक्षमा चूडामणि अधिकारी चयन भएका छन्।
संघको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले संघको अध्यक्षमा अधिकारीलाई चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्ष लिलाधर चपार्इँ, प्रथम उपाध्यक्ष रुद्रनाथ अधिकारी, द्वितीय उपाध्यक्ष डासीराम सापकोटा, महासचिव मनोहरबहादुर केसी, उपमहासचिव काशिराम सुवेदी, कोषाध्यक्ष होमनाथ पराजुली र सहकोषाध्यक्षमा कृष्णप्रसाद च्वार्इँ चयन भए । सदस्य बालकृष्ण देवकोटा, धनप्रसाद पौडेल, चेतप्रसाद गौतम, मोहन पाण्डे, झविन्द्रलाल अधिकारी छन्। सल्लाहकार धनीराम बराल, बालाकृष्ण बराल र रुद्रमणि ढुङ्गाना चयन भए । त्यसैगरी, धनीराम बरालको अध्यक्षतामा प्रदेश ४ स्तरीय खाद्य किराना व्यवासायी संघसमेत गठन गरिएको छ । उपाध्यक्षद्वय गमबहादुर तामाङ (लमजुङ), पूर्णप्रसाद न्यूरे (नवलपुर), महासचिव सुजन श्रेष्ठ (तनहुँ), कोषाध्यक्ष चूडामणि अधिकारी (कास्की) छन्। सदस्य गणेश लम्साल (बागलुङ), रुषबहादुर जोशी (गोरखा), चन्द्रबहादुर थापा (मनाङ), मणिभद्र कँडेल -पर्वत, बेनी), भीमनाथ रेग्मी (म्याग्दी), राजेन्द्र शेरचन (मुस्ताङ) र होमनाथ पराजुली (कास्की) छन्। प्रमुख अतिथि प्रदेशसभा सदस्य बिन्दुकुमार थापा रहेको कार्यक्रम संघ अध्यक्ष धनीराम बरालको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९