लेखनाथ १३, फागुन। लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनले नयाँ वर्ष २०७५ साल अवसरमा बेगनासमा तीनदिने फिस फेस्टिबल आयोजना गर्ने भएको छ।
विगत महोत्सवभन्दा यस वर्षको महोत्सवलाई पृथक र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि नयाँ वर्ष रोजिएको एशोसिएसनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले चौथो संस्करणको माछा महोत्सव आगामी चैत २९, ३० र वैशाख १ गते गर्न लागिएको हो।
स्थानीय जातका माछाको स्वाद चाख्नदेखि माछा उत्पादन प्रविधिबारे जानकारी दिन र लिनका लागि माछा महोत्सव सहयोगीसिद्ध हुनेमा आयोजक विश्वस्त देखिन्छ।
महोत्सवका लागि विभिन्न उपसमिति गठन गरी तयारी तीव्रताका साथ अगाडि बढाइएको छ ।
महोत्सवमा खुला भलिबल प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र बल्छी खेल्ने प्रतियोगिता साथै अन्य मनोरञ्नात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिएका छन्।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९