हेमजा, १६ माघ। पोखरा-२५, हेमजाका समाजसेवी तीर्थनाथ बास्तोलाको आइतबार निधन भएको छ। उनको ६० वषए उमेरमा मणिपाल शिक्षण अस्पतालमा उपचारर क्रममा निधन भएको हो।
३ महिनादेखि जण्डिस र मधुमेहबाट पीडित बास्तोलाको सोमबार हेमजास्थित मर्याङघाटमा अन्तेष्टी गरिएको छ। छोरा सुशील र मधुसुदनले दागबत्ती दिए।
स्वर्गीय बास्तोला हेमजास्थित बास्तोला कुल सेवा समितिका अध्यक्ष, कमलजैसी बाटो निर्माण समितिका उपाध्यक्ष, देवीस्थान भजन समूहका कलाकार सदस्य थिए।
उनी पृथ्वीनारायण क्याम्पसको तत्कालीन अनेरास्ववियुको प्रारम्भिक कमिटि सदस्य, पञ्चायतविरुद्घ आन्दोलनका सहभागी हुनुका साथै नेकपा एमालेका पार्टीसदस्य थिए।
स्व बास्तोलाका श्रीमती, २ छोरा तथा नातिनातिना छन्।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९