राष्ट्रिय परोपकार महासंघ नेपाल स्थापनाको एक दशक अवसरमा आयोजित श्रीमद्भागवत माघे संक्रान्ति महाउत्सव-२०७४ मा भक्तजन नाचगान गर्दै। पोखराको ढुंगेसाँघुस्थित महासंघको केन्द्रीय कार्यालय तथा विद्याश्रममा पुस २७ देखि जारी महाउत्सवमा संस्थाका अध्यक्ष युवापण्डित भागवत्भाष्कर कमलनयन गौतमले कथा वाचन गरेका छन्। कार्यक्रम माघ ४ सम्म चल्नेछ।तस्वीर : विजय नेपाल/आदर्श समाज

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

Related News

सम्बन्धित समाचार

  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    नेपालगञ्ज, १२ असोज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई…
  • बन्जी नेपाललाई पर्यटन मन्त्रालयको सम्मान

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा, ११ असोज । विश्व पर्यटन दिवसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ । मन्त्रालयका…
  • सन्तुलित भोजनबारे ताओ एसोसिएसनको सचेतना

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । ताओ एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशले सोमबार पोखरामा मानव स्वास्थ्य र सन्तुलित खानपानसम्बन्धी सचेतनामूलक अन्तक्र्रिया गरेको छ । दसैं,…
  • पद्म नर्सिङ होम नदीपुरमा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । पद्म नर्सिङ होम प्रालि सोमबारदेखि नदीपुरस्थित आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । पोखराकै सबैभन्दा पुरानो निजी अस्पताल पद्म…
  • तालचोक कृषि सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    लेखनाथ । पोखरा २७ तालचोकस्थित तालचोक कृषि सहकारी संस्थाको छैंटौं साधारण सभा सोमबार भएको छ । सभा पोखरा महानगरपालिका सहकारी…

hero news full width