राष्ट्रिय परोपकार महासंघ नेपाल स्थापनाको एक दशक अवसरमा आयोजित श्रीमद्भागवत माघे संक्रान्ति महाउत्सव-२०७४ मा भक्तजन नाचगान गर्दै। पोखराको ढुंगेसाँघुस्थित महासंघको केन्द्रीय कार्यालय तथा विद्याश्रममा पुस २७ देखि जारी महाउत्सवमा संस्थाका अध्यक्ष युवापण्डित भागवत्भाष्कर कमलनयन गौतमले कथा वाचन गरेका छन्। कार्यक्रम माघ ४ सम्म चल्नेछ।तस्वीर : विजय नेपाल/आदर्श समाज

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

Related News

सम्बन्धित समाचार

hero news full width