आर्वामा भलिबल प्रतियोगिता हुने

पोखरा। नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ यही चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले बताए । रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ३५ हजार र २० हजार...

पूरा पढ्नुहोस्

अर्जुन कार्कीलाई एनसेल बाह्रखरी गल्फको उपाधि

पोखरा । अर्जुनकुमार कार्कीले शनिबार पोखरामा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाको आयोजनामा भएको प्रतियोगिताको उपाधि जितेका कार्कीले सुनको बल पुरस्कार पाए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । ८ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने...

पूरा पढ्नुहोस्