सुनसान धनकुटा महोत्सव स्थल

NR-Dhankuta-IMG_9521
सुनसान रहेको धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला महोत्सव स्थल । महोत्सवमा प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएका अनियन्त्रित भीडले किचेर गएराति ३० जना घाइते भएपछि महोत्सव स्थल सुनसान बनेको हो । तस्बिरः नारायणकुमार राई, रासस

Related News

सम्बन्धित समाचार

  • डरलाग्दो दुर्घटना :

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०७८
    पोखरा महानगरको लेखनाथस्थित शिशुवा चोकमा बुधबार बिहान २ मोटरसाइकल जुध्दा दुर्घटना भएको छ । एउटा मोटरसाइकलमा प्रहरी र अर्कोमा पत्रकार…
  • मकैको खोस्टाबाट बनाइएका सामग्री

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७७
  • हुर्किंदै पुष्पा

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७७
  • मगरको थाली नाच

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
    जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको गण्डकी प्रदेशका पालिकास्तरीय भलिबल प्रतियोगिता कार्यक्रमको उद्घाटन सत्रमा मगर जातिको थाली नाच गर्दै स्थानीय महिला…
  • हुम्लामा हिमपात किसान खुशी

    आदर्श समाज सम्वाददाता माघ २३, २०७७

hero news full width